कांग्रेस सहमहामन्त्री (खस-आर्य) मा मनोजमणि आचार्यको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस-आर्य क्लस्टर) पदको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरणअनुसार १ हजार ७०७ मत गणना हुँदा आचार्यले ६२३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनलाई जगदीश्वरनरसिंह केसीले ५४५ मतसहित पछ्याइरहेका...
