ताजा समाचार

गृहमन्त्री सुदन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

गृहमन्त्री सुदन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। बिम्स्टेकका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले बुधबार भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्। यसअघि गृहमन्त्री गुरुङले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। नयाँदिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय...