गगन थापाको नेतृत्वमा कांग्रेसको २३१ सदस्यीय नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा आगामी चार वर्षका लागि २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। काठमाडौंमा असोज १८ देखि २३ गतेसम्म आयोजित महाधिवेशनअन्तर्गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको हो। कांग्रेस निर्वाचन समितिका...
