एनपीएलमा आन्द्रे रसेलको धमाका, विराटनगर किंग्सबाट खेल्ने पक्का
काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। फ्रेन्चाइज टोली विराटनगर किंग्सले आफ्नो आधिकारिक फेसबुक पेजमा रसेलसम्बन्धी भिडियो सार्वजनिक गर्दै उनको आगमन पुष्टि गरेको हो। ३८ वर्षीय रसेलको आगमनसँगै विराटनगर किंग्सको...
