ताजा समाचार

बाढीपछि १२ दिनदेखि सम्पर्कविहीन श्रीमान्श्री-मतीको खोजीमा परिवार

बाढीपछि १२ दिनदेखि सम्पर्कविहीन श्रीमान्श्री-मतीको खोजीमा परिवार

लमजुङ । बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो। तर जेठ १० गते बिहान करिब ८ः३० बजेपछि रसुवामा बाढी आएको खबरसँगै बेँसीसहर नगरपालिका-११ का घर्ती परिवारमा चिन्ता र पीडा सुरु भयो। रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ४३ वर्षीया राधिका घर्ती र ४५ वर्षीय...