उरुग्वेले पुनरागमन गर्दै साउदीसँग अंक बाँड्यो
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको मियामी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा साउदी अरेबियाले पहिलो हाफमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। खेलको ४१औँ मिनेटमा अब्दुलेलाह अल अमिरीले गोल...
