ताजा समाचार

फिरिरीकाे दोस्रो हप्ताको विजेता बनिन् काजोल, पाइन् ३० हजार बढिको उपहार

फिरिरीकाे दोस्रो हप्ताको विजेता बनिन् काजोल, पाइन् ३० हजार बढिको उपहार

काठमाडौं । नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एप प्रयोगकर्तामध्येबाट काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छन्। उनले फिरिरीमार्फत बाइक सर्भिस लिएबापत लक्की ड्रमा मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन्। विजेता काजोलका अनुसार आफन्तले फिरिरी एपका बारेमा...