मनोरन्जन

साम्राज्ञी बनिन् १८ औं मिस तामाङ

साम्राज्ञी बनिन् १८ औं मिस तामाङ

काठमाडौँ। काठमाडौँ बौद्धकी साम्राज्ञी मोक्तानले १८औँ मिस तामाङको ताज पहिरेकी छिन्। शनिवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको ताज पहिरिन सफल भएकी हुन्। विजेता मोक्तानलाई १७ मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन्। मिस तामाङ...