‘मास्टर्नी’लाई १६+ सर्टिफिकेट, भदौ ५ देखि प्रदर्शन
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नेपाली फिल्म ‘मास्टर्नी’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट सार्वजनिक प्रदर्शनका लागि जाँचपास प्रमाणपत्र प्राप्त गरेको छ। समितिले फिल्मलाई ‘ए’ श्रेणीमा वर्गीकरण गर्दै १६ वर्ष उमेर पूरा गरेका दर्शकले मात्र हेर्न पाउने गरी प्रदर्शन अनुमति दिएको हो।...
