कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्ण: राजेश हमाल
काठमाडौँ । महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् । ललितपुरमा आइतबार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा सम्बोधन...
