महेश बस्नेतसँगको भेटघाट विवादपछि निर्देशक विशाल भण्डारीको स्पष्टीकरण
काठमाडौं: टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’का निर्देशक विशाल भण्डारी एमाले नेता महेश बस्नेतसँगको भेटघाटको तस्बिर सार्वजनिक भएपछि चर्को विवादमा तानिएका छन्। बस्नेतको निवासमा खिचिएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बन्दैजाँदा भण्डारीमाथि विभिन्न टिप्पणी, आलोचना र प्रश्न उठ्न थालेका छन्। विवाद बढेपछि निर्देशक...
