सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा नवजात र बाल मृत्युदर सबैभन्दा उच्च

सुदूरपश्चिम प्रदेशमा नवजात र बाल मृत्युदर सबैभन्दा उच्च

काठमाडौं । नेपालमा नवजात शिशु, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार प्रादेशिक रूपमा नवजात, शिशु र बाल मृत्युदर तीनै सूचकमा सुदूरपश्चिम प्रदेश अगाडि देखिएको...