सुदूरपश्चिम

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचन नलड्ने

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचन नलड्ने

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन् । `नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,´ स्वकीय सचिवालयका...