विपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु सचेतना र नयाँ अभियान घोषणा गरिने
काठमाडौं। नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते विविध कार्यक्रम आयोजना गर्ने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने...
