खेल

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेज विवाह बन्धनमा बाँधिँदै, यस्तो छ उनीहरूको प्रेमकथा

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेज विवाह बन्धनमा बाँधिँदै, यस्तो छ उनीहरूको प्रेमकथा

एजेन्सी । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो अब आफ्नो लामो समयदेखिकी जीवनसाथी जर्जिना रोड्रिगेजसँग विवाह बन्धनमा बाँधिने भएका छन्। करिब आठ वर्ष लामो प्रेम सम्बन्ध, सुख–दुःखका अनगिन्ती क्षण र पारिवारिक यात्रापछि यी चर्चित जोडीले आफ्नो सम्बन्धलाई विवाहमार्फत नयाँ अध्यायमा प्रवेश गराउने तयारी...