खेल

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म हुने

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म हुने

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औँ बोर्ड बैठकले पाँचौँपटक प्रतियोगिताको मिति तय गरेको हो। दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने यसअघि नै तय भइसकेको छ।...