खेल

फिफाको निलम्बन नहटे नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिने

फिफाको निलम्बन नहटे नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को निलम्बन समयमै फुकुवा नभए नेपालले बंगलादेशमा हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार सार्वजनिक गरेको प्रतियोगिताको टाइसिटसँगै आगामी सेप्टेम्बर ३० भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने स्पष्ट पारेको हो।...