खेल

अन्तिम क्षणको पुनरागमनसँगै अर्जेन्टिना फाइनलमा, इङ्ग्ल्यान्ड २-१ ले पराजित

अन्तिम क्षणको पुनरागमनसँगै अर्जेन्टिना फाइनलमा, इङ्ग्ल्यान्ड २-१ ले पराजित

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा शानदार पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। यससँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गर्दै लगातार दोस्रो पटक उपाधि भिडन्तमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्डले खेलको ५५औँ...