खेल

ओमानविरुद्ध नेपाललाई सुरुमै झट्का, ३० ओभरमा ११३ रन

ओमानविरुद्ध नेपाललाई सुरुमै झट्का, ३० ओभरमा ११३ रन

काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा ओमानविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ। ३० ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर ११३ रन जोडेको छ। नेपालका ओपनर देव खनाल १३ र आसिफ शेख ११ रन बनाएर आउट भए। तेस्रो क्रममा आएका इसान...