नेपाल आज इन्डोनेसियासँग भिड्दै, जित्नैपर्ने दबाब
काठमाडौं । नेपालले एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा आज समूह चरणको दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। कोमाकी, आइचीस्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा हुने खेल नेपाली समयअनुसार बिहीबार साँझ ४ः०५ बजे सुरु हुनेछ। नेपाललाई अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न यो...
