बहराइन ८७ रनमै अलआउट, नेपालसामु ८८ रनको लक्ष्य
काठमाडौं । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत नेपालले बहराइनसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा जारी खेलमा बहराइनले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको हो। एकदिवसीय क्रिकेटमा नेपालसँग...
