लिग-२ मा नेपालको ‘गर या मर’को खेल, नेदरल्यान्ड्सविरुद्ध जित निकाल्ने दबाब
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध बुधबार हुने खेल नेपाली टोलीका लागि निकै निर्णायक बनेको छ। उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुने यस खेलमा नेपाल जित निकाल्दै सिधै विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना जीवित राख्ने...
