खेल

विश्वकप २०२६ : विजेताले ५० मिलियन डलर, कुल पुरस्कार ८७१ मिलियन

विश्वकप २०२६ : विजेताले ५० मिलियन डलर, कुल पुरस्कार ८७१ मिलियन

काठमाडौं। फिफा विश्वकप २०२६ उपाधि होडको अन्तिम चरणमा पुगेको छ। ४८ टोलीबाट सुरु भएको प्रतियोगितामा अब फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ल्यान्ड मात्रै बाँकी छन्। आज र भोलि हुने सेमिफाइनलपछि फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ। यस संस्करणमा फिफाले इतिहासकै सबैभन्दा ठूलो ८७१ मिलियन...