खेल

सावित्रीको अर्धशतकमा कतारमाथि नेपालको १०५ रनको सानदार जित

सावित्रीको अर्धशतकमा कतारमाथि नेपालको १०५ रनको सानदार जित

काठमाडौं । सावित्री धामीको उत्कृष्ट अर्धशतक र बलरहरूको घातक प्रदर्शनमा नेपालले एसिसी महिला यू–१९ प्रिमियर कपमा कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा १३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमै सबै विकेट गुमाउँदै २५ रनमा समेटियो। कतारका...