विश्वकपको अन्तिम १६ को समीकरण पूरा, यी हुन् प्रि-क्वार्टरफाइनलका टोली र खेल तालिका
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप-२०२६ को अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। राउन्ड अफ ३२ अन्तर्गत कोलम्बिया र घानाबीचको अन्तिम खेल सम्पन्न भएसँगै नकआउट चरणको समीकरण पूरा भएको हो। अब उपाधि होडमा रहेका १६ टोलीले...
