खेल

विश्वकपको नकआउट चरणमा क्यानडा र दक्षिण अफ्रिकाबीच भिडन्त हुने

विश्वकपको नकआउट चरणमा क्यानडा र दक्षिण अफ्रिकाबीच भिडन्त हुने

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणको पहिलो खेलमा क्यानडा र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। समूह ‘ए’ अन्तर्गत भएको अन्तिम खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। उक्त...