खेल

पोर्चुगल र डीआर कंगो बराबरीमा

पोर्चुगल र डीआर कंगो बराबरीमा

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत भएको खेलमा पोर्चुगल र डीआर कंगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकामा सम्पन्न खेलमा पोर्चुगलले सुरुआतमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो। खेलको सातौँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई १–० को...