नेपाल एसियन गेम्समा छनोट, मलेसियासँग समूह विजेताका लागि प्रतिस्पर्धा
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली आगामी एसियाली खेलकुदका लागि छनोट भएको छ। एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल र मलेसिया दुवैले एसियाली खेलकुदमा स्थान सुरक्षित गरेका हुन्। दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताको समूह ‘ए’...
