कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौँ । ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर...
