कविता कुवँरको ६ विकेटमा नेपालको शानदार जित-भानुआटा ८३ रनले पराजित
काठमाडौं । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत भानुआटामाथि ८३ रनको प्रभावशाली जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालको जितमा कविता कुवँरको घातक बलिङ निर्णायक बन्यो। यससँगै नेपालले पहिलो राउण्डमा भोगेको हारको बदला समेत लिएको छ। त्यसअघि नेपाल...
