विश्वकप लिग-२ शृंखलाका लागि टिकट मूल्य सार्वजनिक, नेपालको खेल हेर्न दुई सय रुपैयाँ
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको खेलका लागि दुई सय रुपैयाँ तथा अन्य खेलका लागि एक सय रुपैयाँ टिकट शुल्क तोकेको जनाएको छ। यसअघि ओमान...
