एसियाली खेलकुद छनोटको सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै
काठमाडौँ । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज घरेलु टोली मलेसिया सँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित वायोमास ओभल मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो...
