मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, क्लोजको कीर्तिमान तोडे
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका छन्। समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध जारी खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्याएका हुन्। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड...
