खेल

मेस्सीको शानदार फ्रिकिक गोल, विश्वकपमा कीर्तिमानी १९ गोल

मेस्सीको शानदार फ्रिकिक गोल, विश्वकपमा कीर्तिमानी १९ गोल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले शानदार फ्रिकिकमार्फत गोल गर्दै टोलीको अग्रता फराकिलो बनाएका छन्। दोस्रो हाफको ६०औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ८०औँ मिनेटमा डी–बक्स बाहिर प्राप्त फ्रिकिकलाई उत्कृष्ट प्रहारमार्फत जाली चुमाएका हुन्। जोर्डनका अमिर...