खेल

स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रोनाल्डोको पोर्चुगल बाहिरियो

स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रोनाल्डोको पोर्चुगल बाहिरियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा स्पेनले पोर्चुगललाई १-० ले स्तब्ध पार्दै १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न खेलमा अधिकांश समय दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि नतिजा इन्जुरी समयमा मात्रै...