खेल

लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जित्दै एम्बाप्पेले रचे विश्वकप इतिहास

लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जित्दै एम्बाप्पेले रचे विश्वकप इतिहास

काठमाडौं। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकप-२०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ अवार्ड जित्दै नयाँ इतिहास रचेका छन्। एम्बाप्पे विश्वकप इतिहासमा लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका हुन्। उनले यसअघि कतार विश्वकप-२०२२ मा ८ गोल गर्दै पनि...