कोशी

तराईको तनाव मत्थर भएपछि ४ दिनपछि काठमाडौं फर्किए गृहमन्त्री

तराईको तनाव मत्थर भएपछि ४ दिनपछि काठमाडौं फर्किए गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी र तराईका विभिन्न जिल्लामा उत्पन्न तनाव साम्य भएपछि चार दिनपछि काठमाडौं फर्किएका छन्। गत साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ सुनसरी पुगेका थिए। त्यहाँ मृतकका परिवारसँग सहमति गरेपछि उनले सिराहा र धनुषाको भ्रमण...