बढ्यो देशभर बाढी–पहिरोको जोखिम, सतर्क रहन मौसम विज्ञान विभागकाे आग्रह
काठमाडौं । देशभर वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम उच्च बनेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा...
