उदयपुर-२ बाट निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कालोसूचीमा
काठमाडौं । उदयपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी...
