कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण तथा सदस्यता व्यवस्थापन कार्यलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ। पार्टी केन्द्रीय समितिको निर्णयअनुसार १५औँ महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरू खटाइएको...
