एक युवकको सुतेकै ठाउमा क्रुरतापूर्वक हत्या
-जीवन शर्मा- ओखलढुंगा, ६ भदौ । मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको अपरिचित मानिसले घरैमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । मंगलबार साँझ घरका कोही सदस्य नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको...
