कोशी

कोशी प्रदेशमा मनसुनको प्रभाव, विभिन्न क्षेत्रमा वर्षा र चट्याङसहित पानी पर्ने सम्भावना

कोशी प्रदेशमा मनसुनको प्रभाव, विभिन्न क्षेत्रमा वर्षा र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही प्रणालीको प्रभावका कारण सोमबार बिहानदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ।...