राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि कांग्रेसले खटायो देशभर प्रतिनिधि (को कहाँ ?)
काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसले पुस १६ गते देशव्यापी रुपमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । वि.सं. २०३३ साल पौष १६ गते महामानव विश्वेश्वरप्रसाद कोइरालाका साथ लौह पुरुष स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु...
