अविरल वर्षाले देशभरको जनजीवन प्रभावितः काठमाडौंमा तीन सहित १६ जनाको मृत्यु
काठमाडौ, २७ असार । दुई दिन देखिको निरन्तर वर्षाले देशभरकाे जनजीवन प्रभावित बनेकाे छ । देशभरबाट धनजनको क्षति भएका खबरहरु आइरहेका छन् । गृहमन्त्रालयले दिएकाे जानकारीअनुसार देशभर १६ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण देशभरमा मृत्यु हुनेको संख्या १६ पुगेको छ...
