संघ, प्रदेश र स्थानीय तहमा ३३ हजार कर्मचारी अपुग
काठमाडौँ, ३ फागुन । सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रम अन्तिम चरणमा पुर्याएसँगै अझै ३३ हजार कर्मचारी अपुग हुने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३६ हजार ५५८ स्वीकृत दरबन्दी...
