आजदेखि नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
काठमाडौँ, १ वैशाख । आजबाट नयाँ वर्ष २०७६ शुरु भएको छ । नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) साल प्रारम्भ भएकाे अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष वैशाख १ गते उत्साह र उमङ्गका साथ मनाइँदैछ...
