कोशी

इलामका बाढी–पहिरो पीडितका लागि कोशी प्रदेश सरकारले हेलिकप्टरमार्फत पठायो राहत सामग्री

इलामका बाढी–पहिरो पीडितका लागि कोशी प्रदेश सरकारले हेलिकप्टरमार्फत पठायो राहत सामग्री

विराटनगर । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी र पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री हेलिकप्टरमार्फत पठाएको छ। आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्रीहरू इलाममा पुर्‍याइएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्की स्वयं राहत सामग्री लिएर इलाम पुगेका छन्। उनले बिहान इलामका...