महिला हिंसा विरुद्ध महिला संगठन रामेछापले बुझाए सिडिओलाई ज्ञापनपत्र
मन्थली, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्य समिति, रामेछापले महिला विरुद्ध हुने हिंसाको अन्त्यको माग गर्दै र्याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । मन्थलीको देवकोटाचोकबाट शुरु भएको नारा, जुलुस सहितको र्याली जिल्ला प्रशासन कार्यालय अगाडी...
