प्रदेश

देशका विभिन्न क्षेत्रमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

देशका विभिन्न क्षेत्रमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...