‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ’ : अमरेश सिंह
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिक स्वार्थका नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्। आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको राजनीति सामाजिक एकता र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। सिंहले...
